उपत्यकामा अक्सिजन आपूर्तिका लागि सीसीएमसीले तोक्यो नयाँ कोटा, यस्ताे छ विवरण

0
127

काठमाडौँ । कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले उपत्यकालगायतका विभिन्न १ सय ११ अस्पतालका लागि दैनिक अक्सिजन सिलिन्डरको कोटा तोकेको छ ।

कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि अक्सिजन आपूर्तिलाई व्यवस्थित बनाउनका लागि सीसीएमसीले अस्पतालहरूका लागि निश्चित कोटा तोकेको बताइएको छ ।

निर्धारित कोटाभन्दा थप अक्सिजन सिलिन्डर सीसीएमसीको सिफारिसमा मात्रै गर्न निर्देशन दिइएको छ । काठमाडौँ उपत्यकाका ८ अक्सिजन उद्योगले दैनिक ७ हजार ४ सय ७३ सिलिन्डर अक्सिजन आपूर्ति गर्नुपर्नेछ ।

यद्यपि, धेरै जसो अस्पतालहरूले अस्पतालमा बढी सङ्क्रमित भएका कारण निर्धारित कोटा भन्दा बढी सिलिन्डर आवश्यक परेको भन्दै सङ्क्रमितको उपचार गर्न नपाइरहेको बताएका छन् ।

यस्तो छ सीसीएमसीले तोकेको निर्धारित कोटा:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here