ताथलीको छापमा सुरुङमार्ग बन्ने

0
1726

भक्तपुर, १५ जेठ २०७८। काठमाडौँको तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बन्ने भएको छ । सरकारले त्यसको लागि बजेट व्यवस्था गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोटेश्वर क्षेत्रको सवारी चाप न्युनिकरण गर्न तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग सम्भाव्यताका लागि १ अर्ब ८० करोड बजेट विनियोजन गरेको सार्वजनिक गरेका छन् ।

त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका ताथलीको छापमा पनि सुरुङ्ग मार्ग बनाउने बजेट बक्तब्यमार्फत घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here