काठमाडौंमा भूकम्पको धक्का महशुस

0
160

काठमाडौं । काठमाडौं उपत्यकामा सोमवार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

सोमवार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here