भक्तपुरको सल्लाधारी केन्द्रविन्दु बनाएर आज भुकम्प धक्का

0
279

भक्तपुर, ८ साउन २०७८, शुक्रबार । काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो।

उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here