बागमती प्रदेशमा जम्कट्टेल र लामाद्वारा मन्त्री पदकाे सपथ

0
47

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली काँग्रसका निमा लामा नियुक्ति हुनु भएकाे छ । उहाँहरूले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथग्रहण गर्नु भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here