आज राति युरोकप फुटबलको फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्ने

काठमाडौं,२७ असार २०७८,आइतबार । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा...

मेस्सी कोपाको सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।...

कोपा फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

एजेन्सी । कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता...

उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनल खेल भोलि (आइतबार) बिहान हुँदैछ । उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने छन् । फाइनल खेल बिहान...

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा

एजेन्सी । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले...

डब्लुएचओद्वारा नयाँ औषधी सिफारिस

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले...

जनमत सङ्ग्रह अघि नै हाइटीका राष्ट्रपतिको घरमै हत्या

काठमाडौं। हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ। हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या बुधबार बिहान गरिएको हो। अपरिचित समूहले...

युरोकपको पहिलो सेमिफाइनल आज

एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र...

युरोकपको सेमिफाइनल समीकरण पूरा

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र...

अठ्ठाइस वर्षपछि डेनमार्क युरोकपको सेमिफाइनलमा

काठमाडौं । डेनमार्क दोस्रो पटक युरोकप फुटबलको उपाधि जित्ने लक्ष्यसहित अगाडि बढेको छ । उक्त क्रममा डेनमार्कले १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा स्थान बनाइसकेको...