भक्तपुर । विभिन्न विद्यामा बागमति प्रदेश स्तरिय खेलकुद प्रतियोगिता हुने भएको छ । खेलकुद प्रतियोगितामा संलग्न हुन जिल्ला खेलकुद विकास समिति भक्तपुरले भक्तपुरले खेलाडीहरुलाई आवहान गरेको छ ।
बागमति प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाबाट निन्न लिखित खेलकुहरुको छनौट गर्नुपर्ने भएकोले सम्बन्धित खेल संघमा सम्पर्क राख्नु हुन् जिल्ला खेलकुदा विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैत्र ९ गते सम्ममा विभिन्न ८ खेलका लागि आवेदन सम्वन्धीत खेल समितिमा गर्न उहाँले आवहान गर्नुभयो ।
प्रदेश स्तरिय खेलहरु निम्न रहेका छन् ।
१.फुटबल – महिला /पुरुष
२. भलिबल – महिला /पुरुष
३.क्रिकेट – पुरुष
४.तेक्बाण्डो – महिला –४६,४९,५३,५७,६२,६७,७३,७३+ (एकल र टिम पुम्से ) पुरुष ५४,५८,६३,६८,७४,८०,८७ र ८७ माथी तौल (एकल र टिम पुम्से ) ५.कराते – पुरुष –५०,५५,६०,६७,७५,८४ र ८४+
महिला –४५,५०,५५,६१,६८,६८+
६. बक्सिङ – पुरुष –४९,५२,५६,६०,६४,६९,७५,८१,९१ र ९१+
७. व्याटमिटन – महिला /पुरुष –एकल–जोडि–टिम
८.एथलेटिक्स – महिला/पुरुष –१००मि ,२००मि , ४००मि ,८००मि, १५००मि, ५०००मि, १०,००० मि
४x१०० मि रिले ,४x४००मि रिले , हाइजम,लङजम्म ,त्रिमलजम्म , सटफुट, ज्याबलिङ, म्याराथुन , डिक्स थ्रो , १०० मि हडल्स ,४०० मि हडल्स