Thursday, September 21, 2023
Home समाचार नेपाली काङ्ग्रेसले पनि संसद विघटनको विरुद्ध आम्दोलन को कार्यक्रम घोषणा

नेपाली काङ्ग्रेसले पनि संसद विघटनको विरुद्ध आम्दोलन को कार्यक्रम घोषणा

0
1804

 

केन्द्रीय समितिको आइतबार बसेको बैठकले पुस २५ गतेदेखि विरोध कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्ने, माघ ३ गते ७५३ वटा पालिकाहरुमा र माघ ८ गते ६७४३ वटा वडाहरुमा प्रदर्शन गर्ने कांग्रेसले निर्णय गरेको छ ।

कांग्रेसले संसद विघटनविरुद्ध विगतमा पनि आन्दोलन गरिरहेकाले भ्रममा नपर्न अपिल गरेको छ ।

यसैगरी माघ मसान्तभित्र क्रियाशील सदस्यताको नविकरण कार्य गर्न निर्देशन दिएको छ ।