बेगविनायक दाफा भजनको रक्तदान कार्यक्रम सम्पन्न

0
1357

भक्तपुर । रक्तदान जीबन दान भन्ने मुल नाराका साथ छालिङ्ग स्थित बेगवानायक दाफा भजनको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

देश कोरोना भाइरसको संक्रमण बाट रक्त अभाबलाई मध्यनजर गर्दै बेगविनायकले रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक समितिले बताए ।

कार्यक्रममा 9 जना महिला र 43 जना पुरूष सहित जम्मा 52 जनाले रक्तदान गरेको आयोजक समितिका हरि फोजुले जानकारी गराए ।