अन्जना जोतीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

0
2055

काठमाडौं । नव मोडल एवं नायका अन्जना जोती अभिनय गरेको सर्वश्व सुम्पे बोलेको गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ ।

नव मोडेल तथा नायका अन्जना ज्योतिले यस अघि चार वटा म्युजिक भिडियोमा काम गरेकी ज्योतिले एउटा चलचित्रमा नायकाको भूमिकामा काम गरिसकेकी छिन् ।

नव नायका एवं मोडेल जोती गाउँबाट सहरमा अध्ययनको शिलसिलामा काठमाडौं छिरेकी जोती सानै उमेर देखि नृत्यमा रुची राख्ने गर्दथ्यो । राम्रो नृत्य गरे मार्फत थुप्पै अबार्डहरु पनि हात गरिसकेकी मोडेल जोतीले थुप्पै नृत्य प्रतियोगितमा जर्ज बनेर काम गरिसकेको छ ।

उक्त सर्वश्व सुम्पे बोलको गीत नारायण मगरले निमार्णमा गरेको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

दिनेश भुजेलको रचित गीतमा आफैले संगीत पनि भरेको छ । भने गीतमा स्वर भने पूर्णिमा लामाले दिएको छ ।

उक्त गीतमा अन्जना जोतीलाई प्रचण्ड खड्का र साँस्कृति श्रेष्ठ अभिनयमा साथ दिएको छ ।
उक्त गीतको भिडियो सम्पादन तथा निर्देशन समार तामाले गरेको हुन् भने भिमेश्वर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको छ ।

भिडियो :-