भक्तपुर । नेपाल तरुण दल चाँगुनारायण नगर वडा नम्बर ५ कार्यसमितिको आयोजना हिजो अचानक मसाल जुलुस गरेको छ ।
छालिङ्गमा आयोजित कार्यक्रमको सुइको प्रहरीलाई जानकारी पहिलै पाएको थियो । मसाल जुलुलको तयारी गरिरहँदा रहदै प्रहरी आएर मसाल खोसेर लगे पछि फेरि पसाल बनाएर जुलुस निकालेको नेपाल तरुण दलका सचिब राजु पुरीले छातापोष्टलाई जानकारी गराए ।
“ओलि सरकारद्वारा प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक कदमको बिरोधमा नेपाल तरुण दल देश व्यापी जागरूक भएको बेला गाउँ-गाउँबाट टोल- टोलबाट राको जुलुस निस्किसकेको अवस्थामा नेकपाको सरकारलाई आफ्नो छाया जोगाउन चेतावनी दिए सचिब पुरीले ।”
चाँगुनारायण वडा नम्बर ५ कार्यसमितिको आयोजना गरेको मसाल जुलुस छालिङ्गको भोटेको डुङ्गा बाट सुरु भई तामाङ्ग गाउँ सम्म विरोध जुलुस गरेको थियो । एक विहानी बिरोध जुलुस गरेको दलले साझ फेरि मसाल जुलुस गरेको थियो।