भक्तपुर । अब भक्तपुलमै कस्मेटिकका सम्पुर्ण सामानहरू उपलब्ध हुनुका साथै मेकप सम्बन्धी सम्पुर्ण तालिम पनि सुरू हुने भएको छ । हिजो भएको एक समारोह बिच चर्चित नेवारी बाधबाक इन्दिरा लाछिमस्यु, त्यस्तै गंगा नकर्मी ,पद्मा खयल्गोली ,भग्वती खड्का ,प्रदिप श्रेष्ठ,कान्छी माया कोजु लगायतका अतिथिहरूले उक्त कस्तुरी कस्मेटिक & मेकप स्टुडियोको शुभारम्भ गरेको हो ।
शुभारम्भको अवसरमा मेकप सम्बन्धी तालिममा बिशेष छुटको पनि व्यवस्था गरेको छ ।
त्यस्तै उक्त कस्तुरी कस्मेटिक & मेकप स्टुडियोको शुभारम्भ कार्यक्रममा खुल्ला रक्तदान कार्यक्रम पनि गरेको थियो । उक्त रक्तदान कार्यक्रममा पनि उत्साहजनक सहभागीता थियो । ।