काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

0
1150

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काभ्रे लगाएत भक्तपुका केही ठाउँमा महसुस भएको थियो । लामो समय पछि गएको सानो धक्का जाँदा पनि मानिसमा खैलावैला भएको थियो ।