छालिङ्गमा बिस्का जात्राको उल्लास(फोटो फिचर)

0
1589

भक्तपुर । भक्तपुरको छालिङ्गमा बिस्का जात्रा उल्लासका साथ मनाएको छ ।

चाँगुनारायण नगरपालिकाको छालिङ्गमा बिस्का जात्रा अन्तरगत  वेगविनायक गणेश एवं महांकाल भैरब खट जात्रा उल्लास साथ मनाएको हो । चानपा ५ छालिङ्गमा मनाएको जात्राको उल्लास फोटो