काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहको क्षमता विकास आवश्यकता पहिचान’का लागि तयार पारिएका प्रश्नावलीको जवाफ सात दिन भित्र पठाउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
मन्त्रालयले विभिन्न २२ वटा प्रश्नावलीहरू तयार पारेको छ ।