काठमाडौं । त्रिभुवन बिश्वबिद्धालयको उपकुलपतिलाई त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघद्धारा ध्यानाकर्षण गराएका छ ।
त्रिभुवन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापकहरु बिच मिति भएको २०७७ पौष २४ गते भएको सम्झौता अनुसार क्याम्पसको आन्तरिक श्रोतबाट खर्च बेहोर्ने गरी शीक्षण सहयक सरह पारिश्रमिक पाउने गरी त्रिबी का आंशिक प्राध्यापकहरुलाई व्यवस्थापन गर्न र क्याम्पसको श्रोत अपुग भएमा विश्वविद्यालय व्यवस्थापन गर्ने भने सहमति भएको थियो । यस विषयमा सबै विभाग र क्याम्पसहरुमा अनुगमन भइसकेतापनी त्यसको कार्यान्वयन प्रक्रिया अगाडि नभढाइएकोले त्रिवि आंशिक प्राध्यापकहरुको उपकुलपतिलाई ध्यााकर्षण भएको हो ।
भेटमा आंशिक प्राध्यापकरुले यदि विश्वविद्यालयले माग पुरा नगरेमा थप सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।
उपकुलपतिलाई बुझाएको ज्ञापन पत्रमा आंशिक प्राध्यापक संघका महासचिव राजेन्द्र गिरिको उपस्थितिमा उक्त ज्ञापन पत्र बुझाएका हो ।