SEE र बार्षिक परीक्षा स्थगीत

0
1255

काठमाडौं,२७ वैशाख २०७८ । विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड १९ संक्रमणले उत्पन्न असजहज परिस्थितिका कारण एसइई परीक्षा र कक्षा १२ को बार्षिक परिक्षा स्थगित गरेको हो ।

आज शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यहि जेठ १३ गते देखि माध्यमिक शिक्षा परीक्षा एसईई संन्चालन गरिने साथै जेठ २६ गतेदेखि नै कक्षा १२ को बार्षिक परीक्षाहरु संन्चालन हुँने भनिएको थियो । तर यो असहज परिस्थिति भएकोले अर्काे सूचना नभएसम्मको लागि परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाउको छ ।

राष्ट्रि परीक्षा बोर्डले सम्पुर्ण विद्यार्र्थीहरुलाई आफ्नो अध्ययनलाई जारी राख्न अनुरोध गरेको छ ।