कोरोनाबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन

0
1083

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रति भई टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी पन्ध्र दिनदेखि टेकु अस्पतालमा उपचाररत थिए ।