पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना संक्रमणमुक्त, २ सय १४ले ज्यान गुमाए

0
857

काठमाडौं, ३० वैशाख २०७८ । पछिल्लो २४ घण्टामा देशमा ८ हजार ९ सय ६० कोरोना सङ्क्रमित थपिएका छन् । त्यसैगरि २ सय १४ ले ज्यान गुमाएका छन् ।

त्यसैगरि पछिल्लो २४ घण्टामा ५ हजार ५५ कोभिड सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो।कुल सङ्क्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।