मानस राजको एउटै तस्बिर गीतको म्युजिक भिडियो सार्वजनिक

0
1282

भक्तपुर । भाइरल भैदियो लगाएतका गीतबाट ख्याती कमाएका मानस राज नयाँ गीतका साथ बजारमा आएका छ ।
दिपेन्द्र कुमार थापाको शब्दमा एउटै तस्विर बोलको गीत लिएर उनी बजारमा आएको हो ।

मानस राजलाई गीतमा प्रविण वेदवालले साथ दिएका छन् भने दिने दिनेश डिसीलाई गीतमा देख्न सकिन्छ ।
गीतमा संगीत हरी लम्सालले दिएका हुन् भने गीतमा दिनेश डिसी , मानस राज भिम विष्ट पुनम गौतम किसम वीर विक्रम थापा लाई देख्न सकिन्छ ।

गीतको निर्माता भने सञ्जीब थापा, दिपेन्द्र थापा र महेश्वर बोहरा रहेका छन् । गीत मानस राजको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।