नेपाललाई चीनले प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्यो

0
1293

भक्तपुर, ५ जेठ २०७८ । नेपाललाई चीनले प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।

सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत स्वास्थ्य सामाग्री नेपाल ल्याएको हो ।

साथै आज नेपाल एयरलान्सको एक जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ । चीनको बेइजिङमा रहेको नेवानिको अर्को जहाज आजै काठमाडौँ आइपुग्ने तालिका छ ।