भक्तपुर, ७ जेठ २०७८ शुक्रबार । आज नेकपा एमालेका नेता योगेश भट्टाराईले सामाजिक संन्जालमा मैले सहि निर्णय लिए कि गलत यो ईतिहासको कठोर मुल्याङ्कन भएको बताएको छ ।
उनले यस्तो लेखेको छ मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु भनि लेखे ।
उनले पोष्ट गरेको भविव्यक्तिमा १५ हजारले कमेन्ट गरेको छ भने १२२ जनाले सियर गरेको छ । धेरै व्यक्तिले सहि गर्नू भयो भनेतापनि गालिको बर्षा भने रोकेन ।
नेकपा एमालेको माधव पक्षका २६ सांसदले विपक्ष गठनबन्धनमा नेपाली काँग्रेसको नेता शेरबहादरु देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टाराईले भने गरेको थिएनन् । भट्टाई भने नेकपा एमालेको एकताको जोगाउन सकिन्छ कि भनि आजको हस्ताक्षर नगरको बताए ।