बालविकास सहयोगीको तलब वृद्धि,नपुग स्थानीय तहले व्यहोर्ने

0
793

भक्तपुर । बालविकास सहयोगीको तलब वृद्धि भएको छ। आज बजेटमा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएको हो ।

अहिलेको पारिश्रमिकलाई बढाएर ८ हजार पुर्‍याइएको जानकारी दिँदै उनले बालविकास सहजकर्ताको न्यूनत्तम तलब १५ हजार रुपैयाँ पुग्ने बताए। नपुग स्थानीय तहले व्यहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए।

उनले त्यसका लागि सरकारले ५ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको बताए।