आस्था साँकृतिक परिवारको गाईजात्रा विशेष सार्वजनिक (भिडियो सहित)

0
1053

भक्तपुर । आस्था साँकृतिक परिवारको गाईजात्रा विशेष गाइजा र फाकंदली नाच भादगाउँ टेलिभिजन मार्फत प्रत्यक्ष प्रसान गरेको छ । गीत र संगीतको माध्यमबाट जनतालाई सुसंस्कृति बनाउने गीतको बोलमा उल्लेख छ ।

उक्त गीत नेवारी भाषामा प्रस्तुत गरेको छ । नेवारहरुको बाहुल्यता भएको भक्तपुर नगरमा ९ रात सम्म टोल टोलमा देखाइने उक्त गाइजात्रा विशेष नाच यो वर्ष कोरोना महामारीको कारण केहि सिमित व्यक्तिको उपस्थितिमा टेलिभिजन मार्फत देखाएको हो ।