भक्तपुर । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गए रातीदेखि व्यापक वर्षा भइरहेको छ । बर्षाका कारण नाला सडक अवरुद्ध भएको हो ।
बर्षाका कारण ताथली नाला सडक सोल्टी मोडमा पहिरो खस्दा सवारी आवतजावत रोकिएको हो ।
भक्तपुर नाला सडकमा गएको पहिरो नाला गुम्बा खरिखोल्सामा पहिरो भएको स्थानीय व्यक्ति जानकारी गराएको छ ।