कमलपोखरीमा डुबेर एकको मुत्यु

0
828

भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाको बोडेमा रहेको कमलपोखरीमा डुबेर एकको मुत्यु भएको छ ।

मुत्यु हुनेमा खोटाङ जिल्ला जन्तेढुंगाा गाउँ पालिका घर भई हाल बोडेमा बस्ने ६ वर्षको रोसन खड्काको मुत्यु भएको हो ।

पानीमा डुवेको अवस्थामा स्थानीयहरुले देखेको थप अरु विषय केहि नखुलेको उक्त घटनाको थप अनुसन्धान भइरहेको प्र.ना.उ. दिपक गिरी जानकारी गराएको छ ।