चाँगुनारायणमा भिन्तुना र्‍याली(फोटो फिचर )

0
1321

भक्तपुर । नेपाल संवत् ११४२ को अवसरमा भक्तपुरको चाँगुनारायण नगरमा भिन्तुना र्‍याली गरेको छ । उक्त भिन्तुना चाँगुनारायण प्रगतिशिल समाजको आयोजना भएको हो ।

चानपा ५ छालिङ्गबाट सुरु भएको उक्त भिन्तुना र्‍याली दुवाकोटको यापी भैरबमा सम्पन्न भएको थियो । उक्त भिन्तुना र्‍यालीका केहि तस्विहरु