लोकप्रिय गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ” तिमी पुग्यौं धेरै टाढा ”गीत सार्वजनिक भएको छ ।
यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । ” तिमी पुग्यौं धेरै टाढा ” गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।
गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको सो गीत ” बुढा सुब्बा डिजिटल” युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
https://www.youtube.com/watch?v=1ILu0-EYaoY