भक्तपुरमा शिवशिखर सहकारीको एटीएम उद्घाटन

0
528
भक्तपुर । भक्तपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटीएम सुरु गरेको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजाले भक्तपुरको कमलविनायकमा सो एटीएम बुथको उद्घाटन गरेका हुन्।
कार्यक्रममा संस्थाका महाप्रबन्धक लीलानाथ गौतमले एटीएम सेवालाई विस्तार गर्ने बताए।