भक्तपुर , २०७८ फागुन ७ शनिबार । प्रजातन्त्रको अवसरमा भक्तपुरमा “झुक्न नजानेका राष्ट्रवादी नेता वीपी कोइराला”को जीवनीपरक अनुसन्धानात्मक लेख सम्वन्धि पुस्तक सार्वजनिक गरेको छ ।
भक्तपुरको तिशा इनमा वीपी प्रतिस्थानका उपाध्यक्ष वलदेव मजगाईले एक समारोह विच विमोचन गरेको हो । उत्क पुस्तक रज्जन, हिसिला र प्रशान्त कायष्थ तिसा ट्रष्टले प्रकाशन गरेको हो । उक्त पुस्तकका लेखक तिलक प्रकाश हो ।
लेखक तिलक प्रकाशको यो १३ औं कृति हो । लेखकले नेपाल भाषामा उक्ति संग्रह, लघुखण्ड काव्य, यौन ज्ञान मनोविज्ञान,निबन्ध संग्रह,कथा संग्रह,शोककाव्य,कविता संग्रह,कथा संग्रह र प्रकाशोन्मुख लेखेका छन् भने नेपाली भाषामा लेख संग्रह तीन वटा , शोक काव्य एउटा र निबन्ध संग्रह एउटा पुस्तक लेखेका छन् ।

लेखक तिलक प्रकाश भक्तुपरको टिबुक्छेमा वि.स. १९९२ पुसमा जन्म भएको हो ।
लेखक तिलक प्रकाशको यो १३ औं कृतिले वीपीको वारे थप कुरा थाहा पाउने लेखक वताउछ ।पुस्तकको मुल्य ३०० मात्र राखेको छ ।