काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ ।