एनएपीएनको अध्यक्षबाट विदा भए दिदिया

0
734

भक्तपुर । राष्ट्रय एचआईभी तथा एड्स महासंघ नेपालको अध्यक्षबाट भक्तपुरका राजेश दिदिया विदा भएका छन् ।
चार वर्षे सफल कार्यकाल सम्पन्न गरेर दिदिया विदा भएका हुन् ।
नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिदै उनी शुक्रबार एक कार्यक्रम विच विदा भएका हुन् ।
उनको कार्यकालमा एनएपीएनमा भएका बेथिती विसंगती अन्त्य भएको थियो ।
आगामी अध्यक्षले समेत आफ्नो कार्यकालमा जस्तै विरामीको हक हितमा लागेर काम गर्नेमा विश्वास व्यक्त दिदियाले गरेको कार्यक्रममा बताएका थिए ।
नयाँ बनेको समितिलाई शुभकामना दिदै उनले आफूले सकेको मद्दत निरन्तर गरी रहने समेत बताएका थिए ।