नेपाली काग्रेस सुर्यविनायक नगरमा पत्रकार रमेश खड्का प्रवक्ता नियुक्त

0
847

भक्तपुर, २०७८ फागुन २५  नेपाली काग्रेस सुर्यविनायक नगर समितिमा भक्तपुरका पत्रकार रमेश खड्कालाई सूचना तथा संन्चार विभागको संयोजक एवं प्रबक्तामा मनोनयन गरेको

पत्रकार खड्कालाई नेपाली काग्रेसको विधान २०१७ ( संशोधन सहित ) को धारा उप धारा () अनुसार सुर्यविनायक नगर नगर समितिमा सदस्य पदमा मनोनयन गरेको हो

पत्रकार खड्कालाई सूचना तथा संन्चार विभाग एवं प्रवक्तामा मनोनयन गरेको नेपाली काग्रेस सुर्यविनायक नगर समितिका सभापति निशान ढुङगेल जानकारी गराएको छ । 

खड्का नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष समेत हो हाल खड्का धरहरा टाइम्सका सम्पादक एवं प्रकाशक समेत भएर काम गरिरहेको 

३७ बर्ष पत्रकारीक्ता गर्दै आइरहेको खड्का ५४ बर्षको वसन्त पार गरेको