भक्तपुर । भक्तपुरका युवा खेलाडी एवं भक्तपुरबासीका मनमा बस्न सफल समाजसेवी श्रीभक्त कासिछ्वाले भक्तपुर क्षेत्र नं.१ क मा स्वतन्त्र उम्मेदवारी दिएको छ ।
भक्तपुर जिल्ला खेलकुद परिषद्का भु.पु.सभापति तथा भक्तपुरको उत्तरी भु-भागको बिकासमा अग्रणी भूमिका निर्वाह गरीरहनुभएका समाजसेवी श्रीभक्त कासिछ्वा यो पटकको चुनावमा आफु भक्तपुरको विकासमा जोड दिदै आफु स्वतन्त्र उमेदवार वनेको वताए ।
भक्तपुरको क्षेत्र नं. १ क को विकासमा नेताहरूको ध्यान नदिएको कारण आफु सो क्षेत्रमा उठेको वताए ।
युवाहरूलाई व्यवसाय र हाम्रो क्षेत्रको विकास आफु निरन्तर रुपमा लागी परेको थप यो निर्वाचनले अझै घेरै व्यक्तिहरूलाई लाभ लिन सकिने गरि कार्य गर्न सकिने युवा व्यवसाय एक स्वतन्त्र उम्मेरवार कासिछ्वाले वताए ।
हाल कासिछ्वा यो यो पार्टी प्यालेसको संन्चालक एवं एक कुशल व्यवसायी पनि हो । भक्तपुरको चानपा ५ छालिङ्ग जन्मनु भएका कासिछ्वा युवामाझ लोकप्रिय छ ।
सफल व्यवसायबाट राजनितिकमा प्रवेश गरेका कासिछ्वा यो पटक युवाहरूकै चाहना र चानपाको विकासको सिपाही वनेर काम गर्ने वातावरण तयार पार्न मतदाताहरूलाई आफुलाई भोत्न हाल्न आग्रह गरेको छ ।