कुनै लाभको पदमा बहाल गरेको व्यक्तिको उम्मेदवारी खारेज हुने(सूचना सहित)

0
1020

काठमाडौं । संघीय कानूनले अयोग्य नभएको र कुनै पनि लाभको पदमा बहाल नरहेको व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने आयोगले जनाएको छ । यदि कुनै व्यक्ति त्यस्तो लाभको पदमा भए उम्मेदवारी खारेज हुनेछ ।

लाभको पद भन्नाले निर्वाचन वा मनोनयनबाट पूर्ति गरिने राजनीतिक पदबाट कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पद हो ।