कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल कलेजलाई सम्मान
काठमाण्डौ । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका वासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भनेर ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र...
भोलि छालिङ्गमा निःशुल्क स्वास्थ्य शिविर हुने
भक्तपुर । समयमै रोगको पहिचान गरी स्वस्थ्य जीवनको लागि सुनौलो मौका प्राप्त गरौं भन्दै भोलि शनिबार छालिङ्गमा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ...
२४ घण्टामा ११ सय ८३ सङ्क्रमित, आठ हजार ७०४ निको, ११ को मृत्यु
काठमाडौं, २०७८ माघ २३, आइतबार । पछिल्लो २४ घण्टामा एक हजार १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ...
अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई बुस्टर डोज लगाउन सकिने
काठमाडौं । अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोपको बुस्टर डोज लगाइने भएको छ । कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना भन्दा बढी समय...
भक्तपुरमा ९३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
भक्तपुरमा लक्षित जनसङ्ख्याको ९३ दशमलव चार प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
भक्तपुरमा कूल दुई लाख ५० हजार २६१ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा...
ज्योती लाईफ ईन्स्योरेन्सले गर्यो घातक रोग भुक्तानी, हुम्लाबाट वीमा भक्तपुरबाट सेवा
भक्तपुर । ज्योती लाईफ इन्स्योरेन्स भक्तपुर शाखाले पार्किन्सस रोग भएका मेघ बहादुर परियारलाई घातक रोग दाबी भुक्तानी रकम रु ५ लाख हस्तान्तरण गरेको छ...
दशैमा कस्तो मासु खाने कस्तो नखाने ?
नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दुहरूले महान चाड भनेकै बडा दशैं हो । यो पर्वमा ठूलाबडा, मान्यजनको हातबाट रातो टिका र आर्शिवाद थाप्ने र मिठोमसिनो खाने...
मैले देखेको भक्तपुर अस्पताल
भक्तपुर अस्पताल पहिला पहिला राष्ट्रियस्तरको अस्पताल वा चन्द्रलोकले चिनिने अस्पताल पछि रिफर सेन्टरको रुपमा परिणत भएको थियो । त्यहाँका भ्रष्ट कर्मचारीहरु र विकास समितिका...
सुकेको मरिचमा लुकेको चमत्कारी फाईदा !
सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता मरिच स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि...
आँखामा लाग्ने ‘शापु’ रोगबाट कसरी जोगिने
मानिसको आँखामा लाग्ने रोग ‘शापु’ ले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ। नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट...