सबिता खड्काको खोजी कार्य जारी , कतै देखे परिवारलाई फोन गर्न अनुरोध

0
4605

भक्तपुर । काभ्रेको सागा निवासी बर्ष २६ की सबिता खड्का(तामाङ्ग) भक्तपुरबाट हराएकी छिन् ।

उनी हराएको ५ ६ दिन भएको आफन्तले जानकारी गराएको छ ।

करिब ५ फिट अग्ला गहुँगोरो रङ्ग भएकी खड्का हालसम्म पनि घरपरिवारसगँ सम्पर्क नभएको कारण फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय अथवा निम्न सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि सहयोग गरिदिनका लागि अनुरोध गर्दछ ।

फोन नं. ९८०३०७०७८३ , ९८१८७७५४०८ , ९८१८८७६३७१ सम्र्पक गर्न अनुरोध गरेको छ ।