Home Blog
चुरोट ठूलो कि रक्सी ?
“हजुरले जति फुर्ती गरेनि सबैले मान्ने त मलाई नै हो, देखिसिनुहुन्न, भोजभतेरमा मेरो उपस्थिति कति हुन्छ ? कसैले ह्विस्की, कसैले वाइन, कसैले बियर भन्दै पिउने मलाई नै हो । त्यत्रो जमघट हुने भोजमा हजुरको आवश्यकतै मान्दैनन्”! रक्सी गज्जक्क फुल्दै बोले । तरर ताली बज्यो ।
चुरोट अलि संवेदनशील भएर बोल्यो । “भोजको कुरा छोडिस्योस् न, आत्मीय गफ, महत्त्वपूर्ण गफ, जमघटमा,...
अभियान कृषि सहकारी संघको तेस्रो साधारण सभा सम्पन्न
नेहा कुरुन्जु भक्तपुर । अभियान कृषि सहकारी संस्था (चाँगुनारायण शाखा )चाँगु न.पा वडा नं. २, झौखेलमा शनिबार संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भयो ।
उक्त सभामा प्रमुख अतिथि तथा संस्थाका जेष्ठ सदस्य श्री काजी राम कासुला तथा विशेष अतिथि जेष्ठ सदस्य विष लाल कुचुमनीको उपस्थितिमा पानसमा दिप प्रजवलन गरि उद्घाटन गर्नुभयो ।
उक्त तेस्रो साधारण सभामा सञ्चालन समितिको तर्फबाट...
नेमकिपाको घोषणापत्र: मल कारखाना खोल्नेदेखि गोरखा भर्ती खारेजसम्म
नेपाल मजदुर किसान पार्टी
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन– २०७९
घोषणापत्र
आदरणीय दिदीबहिनी—दाजुभाइहरू,
नेपाल मजदुर किसान पार्टी कामदार जनतालाई पुँजीवादी शोषणबाट मुक्त गर्न चाहन्छ । नेमकिपाले पञ्चायती व्यवस्थाको सुरुदेखि नै प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार निर्वाचनलाई उपयोग गर्दै छ । निर्वाचनको समय लाखौँ जनता सडकमा उत्रिन्छन् । त्यसैले, नेमकिपाले पु“जीवादी व्यवस्थालाई जनताको सामु उदङ्ग्याउन चुनावलाई उपयोग गर्ने नीति लिँदै आएको हो ।
निर्वाचनबाट समाजवाद आउँदैन र...
स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछवाको प्रतिबद्धता–पत्र सार्वजनिक
भक्तपुर, २०७९ कार्तिक १६, बुधबार । भक्तपुर क्षेत्र नं. १ क चाँगुनारायण क्षेत्रका स्वततन्त्र उम्मेदवार श्रीभक्त कासिछवा हिजो मंगलवार भक्तपुरमा पत्रकार सम्मेलन गरि उक्त प्रतिबद्धता–पत्र सार्वजनीक गरेको हो ।
स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछवाको उक्त प्रतिबद्धता–पत्र यस्तो भनेको छ ।
“कुरा गर्न मात्र होइन काम गर्नको लागि
मेरो स्वतन्त्र उम्मेदवारी जनताको सेवाको लागि”
प्रतिबद्धता–पत्र
आदरणीय मतदाता(आमाबुवा
दाजुभाई, दिदीबहिनी)
सबैमा मेरो हार्दिक नमस्कार,
आसन्न मंसिर ४ गते हुन गइरहेको...
नेमकिपाका शैलेश डंगोलद्वारा काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेदवारी
काठमाडौ । नेपाल मजदुर किसान पार्टीले काठमाडौँ क्षेत्र नं. ५ मा नेमकिपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा शैलेश डंगोल उम्मेदवारी दिएको छ ।
उक्त क्षेत्रमा प्रदेश क बाट अक्कलमान महर्जन र प्रदेश ख बीर बहादुर डंगोलले उमेदवारी दर्ता गरेको छ ।
नेता शैलेश डंगोलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो । उनले सबै मतदाताहरूलाई देश भक्त जनताले नेमकिपाको मादल चिन्ह्र...
कुनै लाभको पदमा बहाल गरेको व्यक्तिको उम्मेदवारी खारेज हुने(सूचना सहित)
काठमाडौं । संघीय कानूनले अयोग्य नभएको र कुनै पनि लाभको पदमा बहाल नरहेको व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने आयोगले जनाएको छ । यदि कुनै व्यक्ति त्यस्तो लाभको पदमा भए उम्मेदवारी खारेज हुनेछ ।
लाभको पद भन्नाले निर्वाचन वा मनोनयनबाट पूर्ति गरिने राजनीतिक पदबाट कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पद हो ।
ललितपुरमा नेमकिपा प्रभावशालि नेता नीरज लवजु उम्मेदवारी (सूची सहित)
ललितपुर । नेमकिपाले यहि मंसिर ४ गते हुने प्रतिनिधि / प्रदेश सभाको निर्बाचनका लागि ललितपुर जिल्लाबाट नेमकिपाका प्रभावशालि नेता नीरज लवजुले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेको छ ।
ललितपुर जिल्लाको क्षेत्र नं ३ बाट नीरज लवजुले उम्मेदवारी दिएको हो ।
त्यस्तै ललितपुर जिल्ला क्षेत्र नं १ बाट कविन्द्र डंगोल प्रतिनिधि सभासदस्य ,बुद्ध लामा प्रदेश सभासदस्य १(१), मन्दिप महर्जन प्रदेश सभासदस्य १(२) मा...
भक्तपुर क्षेत्र नं. १ क मा श्रीभक्त कासिछ्वाको स्वतन्त्र उम्मेदवारी
भक्तपुर । भक्तपुरका युवा खेलाडी एवं भक्तपुरबासीका मनमा बस्न सफल समाजसेवी श्रीभक्त कासिछ्वाले भक्तपुर क्षेत्र नं.१ क मा स्वतन्त्र उम्मेदवारी दिएको छ ।
भक्तपुर जिल्ला खेलकुद परिषद्का भु.पु.सभापति तथा भक्तपुरको उत्तरी भु-भागको बिकासमा अग्रणी भूमिका निर्वाह गरीरहनुभएका समाजसेवी श्रीभक्त कासिछ्वा यो पटकको चुनावमा आफु भक्तपुरको विकासमा जोड दिदै आफु स्वतन्त्र उमेदवार वनेको वताए ।
भक्तपुरको क्षेत्र नं. १ क को विकासमा...
भक्तपुर क्षेत्र नं. १ क बाट नेमकिपाको मीन बहादुर उम्मेदवार
भक्तपुर, २३ असोज । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ क बाट मा नेपाल मजदुर किसान पार्टीबाट मीन बहादुर बाटाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचनको कार्यालय भक्तपुरमा आइतबार उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
हाल मीन बहादुर बाटा नेपाल क्रान्तिकारी युवा संघको केन्द्रीय अध्यक्ष , नेमकिपाको भक्तपुर जिल्ला सदस्य समेत, युवा संघ भक्तपुरको अध्यक्ष...
भक्तपुर क्षेत्र नम्वर १ क मा गठबन्धनबाट सुरेश श्रेष्ठले पाए टिकट
भक्तपु्र । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्वर १ क चाँगुनारायण प्रदेशमा गठबन्धनबाट नेपाली काँग्रेसका महासमिति सदस्य सुरेश श्रेष्ठले टिकट पाएका छन् ।
विद्यार्थी राजनीति देखि नै सक्रिय रहँदै आएका श्रेष्ठ नेपाली काँग्रेसका जुझारु नेता हुन् ।
भक्तपुर क्षेत्र नम्वर १ मा भने गठबन्धनबाट नेकपा माओवादीका सुनिल गोठे उम्मेदवार हुने भएका छन् ।